२०८३ असार १६ गते , मंगलबार

मतान्तर बढाउँदै बालेन शाह

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन २२ गते , शुक्रबार
मतान्तर बढाउँदै बालेन शाह

बिर्तामोड झापा क्षेत्र नम्बर मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले मतान्तर बढाउँदै लगेका छन्

पछिल्लो मत परिणाम अनुसार बालेन शाहले ११९४५ मत प्राप्त गर्दा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २६९२ मत मात्र प्राप्त गरेका छन्

सम्बन्धित समाचार