२०८३ बैशाख ६ गते , आईतबार
प्रचण्ड भारी मतान्तरले विजयी
बिर्तामोड । रुकुम पूर्वमा पूर्वप्रधानमन्त्री तथा नेकपा संयोजक पुष्पकमल दाहाल विजयी भएका छन् ।
प्रचण्डले १० हजार २ सय ४० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका लीलामणि गौतमले ३ हजार ४ सय ६२ मत मात्र ल्याए ।
त्यस्तै कांग्रेस उम्मेदवार कुसुम थापाले ३ हजार ८१ मत पाउँदा रास्वपाका लखनकुमार थापाले ८१९ मत ल्याए । त्यस्तै प्रलोपाका सन्दीप पुनले २०३ मत ल्याए ।
यो सँगै प्रचण्डको अपारिजित पाँचौं जित हो ।