२०८३ आश्विन १७ गते , शनिबार

बालेन शाहको जीत निश्चित

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन २३ गते , शनिबार
बालेन शाहको जीत निश्चित

बिर्तामोड । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले जित्ने निश्चित भएको छ । हालसम्म प्राप्त मत अनुसार बालेन शाहले ५२०९६ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार खड्ग प्रसाद शर्मा ओली (केपी)ले १२६९९ मत मात्र प्राप्त गरेका छन् । बालेन केपी भन्दा ३५०८० मतले अगाडी छन् भने अब गणना हुन बाँकि मत २४४५० मात्र रहेको छ ।

 

 

सम्बन्धित समाचार