२०८३ बैशाख ६ गते , आईतबार

झापामा श्रम संस्कृति पार्टी तेस्रो (हेर्नुहोस कुन दलले कति मत पाए)

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन २५ गते , सोमबार
झापामा श्रम संस्कृति पार्टी तेस्रो (हेर्नुहोस कुन दलले कति मत पाए)

बिर्तामोड फागुन २१ गते सम्पन्न प्रतिनिधीसभा सदस्यको निर्वाचनमा पहिलो पटक चुनाव लडेको श्रम संस्कृति पार्टी समानुपातिक तर्फ झापामा तेस्रो भएको श्रम संस्कृति पार्टीले प्रत्यक्ष तर्फ झापामा एउटै सिट नजितेपनि समानुपातिक तर्फ तेस्रो मत पाएको हो

झापामा क्लिन स्वीप गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक तर्फपनि सबैभन्दा धेरै २०२५९९ मत पाएको

 

सम्बन्धित समाचार