२०८३ बैशाख ६ गते , आईतबार

डिकेश लामाको अध्यक्षतामा ‘प्रेस क्लव दमक’ गठन

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन २६ गते , मंगलबार
डिकेश लामाको अध्यक्षतामा ‘प्रेस क्लव दमक’ गठन

दमक झापाको दमकमा कार्यरत पत्रकारहरुले प्रेस क्लब गठन गरेका छन् दमकलाई वेश बनाएर सक्रिय पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरुले डिकेश लामाको नेतृत्वमाप्रेस क्लव दमक गठन गरेका हुन्

दमकमा सोमबार भएको पत्रकारहरुको भेलालेप्रेस क्लव दमक गठन गरेको हो भेलाले लामाको नेतृत्वमा नौ सदस्यीय कार्यसमिति चयन गरेको

क्लबको उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव मिलन आचार्य, कोषाध्यक्ष रीना बुढाथोकी, सहसचिव सुजन गौतम रहेका छन्

कार्यसमिति सदस्यहरुमा ह्यारी राजवंशी, कृतिका कट्टेल, मनिश बराल रोजिना भण्डारी रहेका छन्

नवगठित समितिले तत्कालिन दीर्घकालिन कार्यसूची बनाएर गतिविधि बढाउने बताइएको कार्यसमितिको तत्कालिन कार्यक्रममा संस्था दर्ता, विधान निर्माण, संस्थाको गतिविधि नवपुस्ताका पत्रकारहरुलाई तालिम गराउने जस्ता कार्य सम्पादन गर्ने निर्णय गरेको अध्यक्ष डिकेश लामाले जानकारी दिए

नव गठित क्लवमा झापाको माईपश्चिम इलामको दक्षिणी क्षेत्रका सञ्चारकर्मीहरु समेटिने संस्थाका सचिव मिलन आचार्यले जानकारी दिए उनका अनुसारप्रेस क्लव दमकको कार्यसमितिले तत्काललाई सदस्यीय सल्लाहकार समिति समेत निर्माण गरेको , जसको संयोजक गिरिराज भट्टराई रहेका छन्

 

सम्बन्धित समाचार