२०८३ बैशाख ६ गते , आईतबार

झापा ५ का मतदातालाई तथानाम भन्ने रवि चुडाल पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ फाल्गुन २८ गते , विहीबार
झापा ५ का मतदातालाई तथानाम भन्ने रवि चुडाल पक्राउ

बिर्तामोड मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको

झापा स्थित दमकका मतदातालाई गालीगलौज गरेको आरोपमा बिहीबार प्रहरीले झापाका ४५ वर्षीय रवि चुडाललाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अनुसन्धान कार्यालय एसएसपी सन्तोष खड्काले जानकारी दिए

प्रहरीका अनुसार उनीमाथि यसअघि नै महिला पत्रकारलाई गालीगलौज गरेको आरोपमा पक्राउ पूर्जी जारी भइसकेको थियो

चुडाल नेकपा एमाले अध्यक्ष ओली जिताउन निर्वाचनको समय झापा आएका थिए उनले निर्वाचन अघि पनि केपी ओलीले चुनाव जित्ने दाबी गर्दै हारेमा दिशा खाने अभिव्यक्ति दिएका थिए ओलीले चुनाव हारेपछि झापा का मतदातालाई सामाजिक सञ्जालमार्फत तथानाम गाली गरेका थिए

उनी विरुद्ध दमकमा उजुरी परेको

सम्बन्धित समाचार