२०८३ बैशाख ६ गते , आईतबार

एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र ४ गते , बुधबार
एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटना

बिर्तामोड । खोटाङकाे केपीलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटनामा परेको छ । सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले आज हेलिकप्टर दुर्घटनामा परेको जानकारी दिइन्।
शव लिएर गएको एयर डाइनेष्टिको हेलिकप्टर दुर्घटनामा परेको हाे । 'शव ओरालेर फर्किने क्रममा दुर्घटना भएको हो, कुनै मानवीय क्षति भएको छैन,’ उनले भनिन्। 
एकजनाको खुट्टामा चोट लागेको छ । प्रहरी घटनास्थलमा पुगिसकेको बताइएको छ । 

सम्बन्धित समाचार