२०८३ बैशाख ५ गते , शनिबार

सुनचाँदीको मूल्य निरन्तर ओरालो लाग्दै, हेर्नुहोस आजको मूल्य

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र ९ गते , सोमबार
सुनचाँदीको मूल्य निरन्तर ओरालो लाग्दै, हेर्नुहोस आजको मूल्य

बिर्तामोड पश्चिम एसियामा जारी युद्धसँगै सुनको भाउ निरन्तर घट्दो क्रममा रहेको नेपाली बजारमा सोमबार छापावाल सुन तोलामा लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको जुन मूल्य अघिल्लो दिनको तुलनामा हजार ५०० रुपैयाँ कम हो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रति १० ग्राम सुनको मूल्य लाख ३६ हजार १९५ रुपैयाँ कायम भएको

यसअघि आइतबार छापावाल सुन तोलामा लाख ८२ हजार प्रति १० ग्राम लाख ४१ हजार ७७० रुपैयाँ थियो

यसअघि शुक्रबार छापावाल सुन तोलामा लाख ९४ हजार ५०० रुपैयाँ कायम भएको थियो

यसैबिच सोमबार चाँदीको मूल्य पनि घटेको आइतबार तोलामा हजार ५४० रुपैयाँ कायम भएको चाँदी सोमबार घटेर हजार ४२५ रुपैयाँ कायम भएको महासंघले जनाएको

सम्बन्धित समाचार