२०८३ आश्विन १६ गते , शुक्रबार

प्रधानमन्त्री शाहका को–को हुन सारथी ?

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र १३ गते , शुक्रबार
प्रधानमन्त्री शाहका को–को हुन सारथी ?

बिर्तामोड । शुक्रबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद निर्माण गरेका छन् । नवनियुक्त मन्त्रीहरुले समेत आजै पद तथा गोपनीयताको शपथ लिएका छन् ।

को-को बने मन्त्री ?

स्वर्णिम वाग्ले – अर्थ मन्त्री

सुधन गुरुङ – गृह मन्त्री

शिशिर खनाल – परराष्ट्र मन्त्री

सुनिल लम्साल – भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री

विराजभक्त श्रेष्ठ – ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री

खड्कराज पौडेल (गनेश) – पर्यटनमन्त्री

सस्मित पोखरेल – शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री

निशा मेहता – स्वास्थ्य तथा जनसंख्या मन्त्री

विक्रम तिमिल्सिना – सञ्चारमन्त्री

प्रतिभा रावल – सामान्य प्रशासन मन्त्री

दीपक साह (महोत्तरी) – श्रम मन्त्री

सोविता गौतम – कानुन मन्त्री

सीता वादी – महिला, बालबालिका मन्त्री

प्रधानमन्त्री शाहले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् ।

 

सम्बन्धित समाचार