२०८३ बैशाख ६ गते , आईतबार

जाँचबुझ आयोगका अध्यक्ष कार्कीलाई सेनाको व्यारेकमा राख्ने तयारी

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र १४ गते , शनिबार
जाँचबुझ आयोगका अध्यक्ष कार्कीलाई सेनाको व्यारेकमा राख्ने तयारी

बिर्तामोड सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सरकारले जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीलाई नेपाली सेनाको ब्यारेकमा राख्ने तयारी गरेको

कार्की आयोगको सिफारिसका आधारमा शनिबार प्रहरीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो त्यसयता नेकपा एमालेका नेताकार्यकर्ता आक्रोशित भएका छन् उनीहरुले देशभर प्रदर्शन गरे भने काठमाण्डौको स्थिती तनावग्रस्त बनेको थियो

यही कारण सुरक्षा जोखिम हेरेर कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी गरेको स्रोतले बतायो यस्तै उनको भक्तपुरको गुण्डुस्थित निवासमा पनि सुरक्षा व्यवस्था कडा बनाइएको

सम्बन्धित समाचार