२०८३ बैशाख ६ गते , आईतबार

जेनजी आन्दोलनमा भागेका पाँचथरका रमेश लावती पक्राउ

sajilo news
परिवेश मिडिया
२०८२ चैत्र २८ गते , शनिबार
जेनजी आन्दोलनमा भागेका पाँचथरका रमेश लावती पक्राउ

झापा जेनजी आन्दोलनका बेला कारागारबाट भागेका एक जनालाई प्रहरीले पाँचथरबाट पक्राउ गरेको यससँगै हालसम्म कारागारबाट भागेर लुकिछिपी बस्दै आएका १३ जना कैदीबन्दी पाँचथरबाट पक्राउ परिसकेका छन्

शुक्रबार तुम्बेवा गाउँपालिका बाट एक जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको सुनसरीको झुम्का कारागारबाट भागेका ३५ वर्षीय रमेश लावतीलाई प्रहरीले पक्राउ गरेका हो

कर्तव्य ज्यान मुद्धामा दोषी ठहर भई सजाय भोगिरहेका उनलाई प्रहरीले गाउँबाटै पक्राउ गरेको हो २५ वर्ष सजाय पाएका उनले वर्ष कैद भुक्तान गरिसकेका छन् उनी घर आएको गोप्य सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो

सम्बन्धित समाचार