२०८३ आश्विन १६ गते , शुक्रबार

रास्वपाको सहमहामन्त्रीमा झापाकी डाँगीसहित तीन जना निर्वाचित

sajilo news
परिवेश मिडिया
२०८३ असार १३ गते , शनिबार
रास्वपाको सहमहामन्त्रीमा झापाकी डाँगीसहित तीन जना निर्वाचित

बिर्तामोड । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सहमहामन्त्रीमा झापाकी निशा डाँगीसहित तीन जना निर्वाचित भएका छन् ।

चितवनमा भएको प्रथम महाधिवेशनबाट डाँगीसहित हरि ढकाल र असिम शाह सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।

सम्बन्धित समाचार