२०८३ असार १६ गते , मंगलबार

आज २३औँ राष्ट्रिय धान दिवस

sajilo news
परिवेश मिडिया
२०८३ असार १५ गते , सोमबार
आज २३औँ राष्ट्रिय धान दिवस

बिर्तामोड आज २३औं राष्ट्रिय धान दिवस सरकारले यस वर्ष जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता समृद्धि भन्ने मूल नाराका साथ धान दिवस मनाइरहेको तर, धानमा आत्मनिर्भरता समृद्धि को नारा लगाउँदै गर्दा किसानले छर्ने बिउ भने बर्सेनि अर्ब रुपैयाँ बढीको भित्रिने गरेको

नेपालमा धानको बिउ उत्पादन पर्याप्त हुने आन्तरिक उत्पादनले नै पुग्ने सरकारको दाबीबीच उन्नत विशेषगरी हाइब्रिड (वर्णशंकर) जातको बिउमा किसानको आकर्षण बढी हुँदा देश पूर्णरूपमा परनिर्भर रहेको देखिन्छ

भन्सार विभागको तथ्यांक अनुसार धानको बिउ आयात गत वर्षको तुलनामा ११।४२ प्रतिशतले बढेको चालु आर्थिक वर्ष २०८२÷८३ को ११ महिना (साउनदेखि जेठ मसान्तसम्म)  अर्ब २९ करोड ९४ लाख ३२ हजार रुपैयाँ बराबरको धानको बिउ नेपाल भित्रिएको गत आर्थिक वर्षको सोही अवधिमा अर्ब १६ करोड ६२ लाख ३५ हजार रुपैयाँ बराबरको बिउ आयात भएको थियो

मूल्यका आधारमा हेर्दा गत वर्षको तुलनामा यो वर्ष १३ करोड ३१ लाख ९७ हजार रुपैयाँ बढीको धानको बिउ आयात भएको

मूल्यसँगै परिमाणका आधारमा पनि यो वर्ष धानको बिउ आयात बढेको गत वर्षकोे ११ महिनामा हजार सय ७० टन धानको बिउ आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा हजार सय ९३ टन भित्रिएको

विभागको तथ्यांकअनुसार नेपालमा आयात हुने धानको बिउमध्ये ९९ प्रतिशतभन्दा बढी हिस्सा छिमेकी मुलुक भारत चीनले ओगटेका छन् ११ महिनामा भारतबाट मात्रै अर्ब १४ करोड २५ लाख रुपैयाँ मूल्य बराबरको हजार सय ६९ टन धानको बिउ आयात भएको

त्यसैगरी, चीनबाट १५ करोड ६७ लाख रुपैयाँ बराबरको सय २४ टन धानको बिउ भित्रिएको तथ्यांक भारत चीनबाहेक नेपालले अन्य तेस्रो मुलुकबाट पनि नगन्य मात्रामा परीक्षण वा अन्य प्रयोजनका लागि बिउ आयात गरेको देखिन्छ

भियतनामबाट सय ४८ किलो, बेलायतबाट १२ किलो, कतार युनाइटेड अरब इमिरेट्स (युएई) बाट ५र५ किलो तथा साउदी अरेबियाबाट किलो धानको बिउ नेपाल भित्रिएको

एकातिर बीउमा आत्मनिर्भर उन्मुख भएको सरकारी दाबी अर्कोतिर बर्सेनि सवा अर्बभन्दा बढीको बिउ आयात हुनुले नेपालको कृषि अनुसन्धान किसानको आवश्यकताबीच खाडल देखिन्छ

माग ७१ हजार टन, उत्पादन ७८ हजार टन स् तर, आयात किन ?

कृषि, वन तथा पर्यावरण मन्त्रालयको तथ्यांक अनुसार नेपालमा १३ देखि साढे १४ लाख हेक्टर क्षेत्रफलमा धानखेती हुन्छ राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमका संयोजक डा। माथुर यादवका अनुसार उक्त क्षेत्रफलमा प्रतिहेक्टर ५० किलोका दरले हिसाब गर्दा नेपाललाई वार्षिक करिब ७१ हजार टन धानको बिउ आवश्यक पर्छ

नेपालमा धानको बिउको आन्तरिक उत्पादन मागभन्दा बढी नै हुने गरेको , तर हाइब्रिड बिउको पर्याप्त विकल्प स्वदेशमा नहुँदा बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको उनी बताउँछन्

तथ्यांकलाई हेर्ने हो भने हामी बिउमा आत्मनिर्भर छौं, गत वर्ष हाम्रो आन्तरिक उत्पादन नै ) देखि ७८ हजार टनसम्म थियो, डा. यादवले अनलाइनखबरसँग भने, तर, समस्या कहाँ भने हाम्रो कुल बिउ प्रणालीमध्ये ७७ प्रतिशत अनौपचारिक , अर्थात्, किसानले पुरानै बिउ राख्ने वा एकअर्कासँग साटासाट गरेर लगाउँछन्, नयाँ प्रमाणित बिउ किनेर लगाउने औपचारिक हिस्सा जम्मा २३ प्रतिशत मात्र

उनका अनुसार गत वर्ष करिब हजार टन बिउ आयात भएको थियो हामीसँग बिउ नै नभएर आयात भएको होइन, आयात भएको कुल बिउमध्ये () प्रतिशत हाइब्रिड जातका हुन्, डा. यादवले थपे

सम्बन्धित समाचार