२०८३ असार २० गते , शनिबार

झापाका दुवै सहायक सिडिओको सरुवा

sajilo news
परिवेश मिडिया
२०८३ असार २० गते , शनिबार
झापाका दुवै सहायक सिडिओको सरुवा

बिर्तामोड जिल्ला प्रशासन कार्यालय झापाका दुवै जना सहायक प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा भएको सरकारले शुक्रबार ४२ जना उपसचिवहरूको सरुवा गर्दा उनीहरुको समेत सरुवा भएको हो

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ४२ जना उपसचिवको सरुवा गर्ने निर्णय गरेको थियो

यहाँ कार्यरत सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईलाई जुम्लाको प्रमुख जिल्ला अधिकारी तोकिएको भने अञ्जन न्यौपानेको गृह मन्त्रालय सिंहदरबार काठमाण्डौमा सरुवा भएको

झापाको सहायक सिडिओको रुपमा गृहमन्त्रालय अन्तर्गत कार्यरत भूमिश्वर पोखरेल इलाका प्रशासन कार्यालय साँखु काठमाण्डौबाट सहदेव रायमाझी आउने भएका छन्

सम्बन्धित समाचार