२०८३ बैशाख ६ गते , आईतबार

हालसम्म ४७ प्रतिशत बढीले लगाए कोरोना विरुद्धको पूर्ण खोप

sajilo news
परिवेश मिडिया
२०७८ पौष १ गते , विहीबार
हालसम्म ४७ प्रतिशत बढीले लगाए कोरोना विरुद्धको पूर्ण खोप

काठमाडौं नेपालमा लक्षित जनसंख्याको  ४७ दशमलब प्रतिशत व्यक्तिले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्

सरकारले करोड ९९ लाख २२ हजार १६४ लक्षित जनसंख्यालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएको तीमध्ये ५९ दशमलब प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन्

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म करोड ३२ लाख ९० हजार ३३० डोज खोप आइसकेको त्यसमध्ये करोड १२ लाख ३८ हजार ६२३ डोज खोप लगाइसकिएको   जसमध्ये करोड २० लाख ५१ हजार ७०७ खोप बाँकि रहेको

सरकारले पुस गतेदेखि ५७ जिल्लाका करिब १८ लाख बालबालिकालाई मोडर्ना खोप लगाउँदै १२ देखि १८ वर्ष मुनिका बालबालिकालाई विद्यालयमा नै खोप केन्द्र राखेर खोप अभियान संचालन गर्ने सरकारलको तयारी

 

सम्बन्धित समाचार