२०८३ असार १६ गते , मंगलबार

शुक्रबार सुनको मुल्य घट्यो

sajilo news
परिवेश मिडिया
२०८१ फाल्गुन १६ गते , शुक्रबार
शुक्रबार सुनको मुल्य घट्यो

झापा आज सुनको मुल्यमा गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजार हजार सय रुपैँयाले घटेर एक लाख ६८ हजार १०० रुपैँया कायम भएको

बिहीबारको  सुनको मूल्य लाख  ७० हजार सय रुपैयाँमा कारोबार भएको थियो

महासङ्घका अनुसार आज चाँदीको मूल्य भने स्थिर चाँदीको मूल्य प्रतितोला एक हजार ९१५ मा कायम भएको

 

सम्बन्धित समाचार