२०८३ आश्विन १८ गते , आईतबार

विपद्मा खटिने गोताखोर नै बेपत्ता

sajilo news
परिवेश मिडिया
२०८२ जेष्ठ २३ गते , शुक्रबार
विपद्मा खटिने गोताखोर नै बेपत्ता

बिर्तामोड । विपद्जन्य घटनाको उद्वार पूर्वअभ्यास गर्ने क्रममा कोशी ब्यारेजबाट दुई गोताखोर बेपत्ता भएका छन् ।

बिहीबार दिउँसो कोशी ब्यारेजको सप्तरी क्षेत्रमा पूर्वअभ्यास गर्ने क्रममा सशस्त्र प्रहरीका दुई गोताखोर बेपत्ता भएका हुन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार मनसुनको समयमा हुन सक्ने विपद्जन्य घटनाको पूर्वअभ्यास कार्यक्रम राखिएको थियो । सोही कार्यक्रमको तयारीका लागि अभ्यास गर्ने क्रममा गोताखोर बेपत्ता भएका हुन् ।

सम्बन्धित समाचार