२०८३ आश्विन १८ गते , आईतबार

कमल खोलाको पुल मुनि वृद्धको शव फेला

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण ४ गते , आईतबार
कमल खोलाको पुल मुनि वृद्धको शव फेला

बिर्तामोड । झापाको कमल गाउँपालिका–२ मा रहेको कमल खोलाको पुल मुनि एक वृद्धको शव फेला परेको छ । उक्त शव शिवसताक्षी नगरपालिका १ बस्ने ८० वर्षीय प्रभाखर पोखरेलको रहेको प्रहरीले जनाएको छ । 

आइतबार करिब १ बजेतिर खोलाले बगाएर ल्याएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार