२०८३ आश्विन १७ गते , शनिबार

नुहाउन गएका दुई बालिका बेपत्ता

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण २५ गते , आईतबार
नुहाउन गएका दुई बालिका बेपत्ता

झापा । महाकाली नदीमा नुहाउन गएका दुई बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भीमदत्त नगरपालिका–११ कि अन्दाजी ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जिविका पन्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सागर बोहराले जानकारी दिए ।

उनीहरू आइतबार दिउँसो साढे १ बजेतिर नदीमा नुहाउनेक्रममा बगेर बेपत्ता भएका डीएसपी बोहराले बताए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रूपमा खोजिरहेको बेपत्ता बालिकाहरूको खोजी भइरहेको छ ।

सम्बन्धित समाचार