२०८३ बैशाख ६ गते , आईतबार

स्वर्णकारको हत्यामा संलग्न भएको आशंकामा ६ जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक १४ गते , मंगलबार
स्वर्णकारको हत्यामा संलग्न भएको आशंकामा ६ जना पक्राउ

कलैया बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका सञ्चालक रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक महिलासहित जनालाई पक्राउ गरेको

बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले तीन जना नेपाली तीन जना भारतीय नागरिकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए

पक्राउ पर्नेहरुमध्ये एक जना उनकै विद्यालयमा काम गर्ने पूर्वशिक्षिकासमेत रहेको प्रहरी स्रोतले जनाएको पक्राउ परेकाहरुको नाम भने प्रहरीले खुलाएको छैन

सोमबार दिउँसो दुई वटा मोटरसाइकल चढेर आएका चारजनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेर भागेको प्रहरीको भनाइ टाउको छातीमा गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारको उपचारका क्रममा  वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो

आपसी सम्बन्ध रिसिबीको कारण स्वर्णकारको हत्या भएको प्रहरीको प्रारम्भिक अनुमान

सम्बन्धित समाचार