२०८३ बैशाख ६ गते , आईतबार

तीन बालबालिकासहित चारजनाको हत्या प्रकरणमा संलग्न एक जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० कार्तिक २४ गते , शुक्रबार
तीन बालबालिकासहित चारजनाको हत्या प्रकरणमा संलग्न एक जना पक्राउ

बिर्तामोड मुगुको छायाँनाथ रारा नगरपालिकामा तीन जना बालबालिकासहित चारजनाको हत्यामा संलग्न भएको आरोपमा एक जना पक्राउ परेका छन् सामूहिक हत्यामा संलग्न रहेको आरोपमा मुगु छायाँनाथ रारा नगरपालिकाका ३० वर्षीय गोरखबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो उनलाई प्रहरीले आज सार्वजनिक गर्ने भएको

उनलाई प्रहरीले बुधबार सुर्खेतबाट पक्राउ गरेको सीआईबी स्रोतले जनाएको स्रोतका अनुसार शाही मृतकका आफन्त हुन्

हत्यामा उनीसँगै अर्का एकजनाको पनि संलग्नता रहेको प्रहरीको अनुमान यसबारे अनुसन्धान गरिरहेको स्रोत बताउँछ

अनुसन्धानका लागि आइतबारमात्रै सीआईबीका डीएसपी धर्म भण्डारीको नेतृत्वमा एउटा टोली मुगु पुगेको थियो

कार्तिक १० मा मुगुको छायाँनाथ रारा नगरपालिका, मन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय मनोज, वर्षीया अप्सरा आठ महिनाका रहरको शव फेला परेको थियो

सम्बन्धित समाचार