२०८३ बैशाख ६ गते , आईतबार

अर्जुनधारा ११ का दुई लागू औषध कारोबारी पक्राउ

sajilo news
परिवेश मिडिया
२०८० पौष १४ गते , शनिबार
अर्जुनधारा ११ का दुई लागू औषध कारोबारी पक्राउ

बिर्तामोड प्रहरीले ठूलो मात्रामा लागू औषध ब्राउन सुगर सहित झापा अर्जुनधारा नगरपालिका ११ का दुई जना लागू औषध कारोबारीलाई पक्राउ गरेको

शुक्रबार राति पौने ११ बजे २९ बर्षीय मनिस मोक्तान ३७ बर्षीय रीगबहादुर दर्जीलाई प्रहरीले चारआलीबाट पक्राउ गरेको जनाएको पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे ३६४८ नम्बरको मोटरसाइकल जाँचको क्रममा उनीहरुको साथबाट ११ ग्राम १५० मिलिग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए उनीहरुलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको

सम्बन्धित समाचार