२०८३ भाद्र ८ गते , सोमबार

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

sajilo news
परिवेश मिडिया
२०८३ भाद्र ८ गते , सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

बिर्तामोड कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदैछन् कार्कीले आज दिउँसो बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने भएका हुन् त्यसका लागि सम्पूर्ण तयारी भएको प्रदेशसभाका सचिव सुदर्शन खड्काले जानकारी दिए

एमाले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बिच भएको तीन बुँदे सहमति अनुसार गएको सोमबार नयाँ मन्त्रीहरूको शपथ ग्रहण भएको थियो त्यसअगाडि नेपाली काँग्रेसले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थियो कांग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन भदौ गते नै फिर्ता लिएको पत्र संसद् सचिवालयमा दर्ता गरिसकेको गएको साउन ( गते भएको एमाले नेकपाबिच प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति भएको थियो

विधानको धारा १६८ (५) अनुसार २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएपछि मुख्यमन्त्री कार्कीले २०८१ वैशाख ३१ गते पहिलो पटक विश्वासको मत लिएका थिए त्यसबेला बैठकमा उपस्थित ६२ जना प्रदेशसभा सदस्यमध्ये  ५७ जनाले कार्कीलाई विश्वासको मत दिएका थिए भने जना भने तटस्थ बसेका छन् उनलाई एमालेका उपसभामुख सहित ४०, तत्कालीन माओवादीका १३, एकीकृत समाजवादीका जसपा नेपालका जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए

एमाले तत्कालीन माओवादीबिचको गठबन्धन टुटेर कांग्रेससँग गठबन्धन गरेपछि दोस्रो पटक मुख्यमन्त्री कार्कीले )८१ असोज गते विश्वासको मत लिएका थिए त्यसबेला कार्कीले राखेको विश्वासको मतको पक्षमा ६६, विपक्षमा १५ मत परेको थियो मतदानमा ८३ सांसदले भाग लिएका थिए

कोशी प्रदेशसभामा ९२ सदस्य छन् जसमा एमालेका ४० कांग्रेसका २९ सदस्य रहेका छन् यस्तै माओवादी केन्द्र नेकपा (एकीकृत समाजवादी) मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका १७, राप्रपाको सभामुखसहित जसपाका सांसद छन्

 

सम्बन्धित समाचार